समाचार Archives | Page 6255 of 8223 | Khabarhub Khabarhub

नेपालमा चक्रवातको प्रभाव : एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । हिन्द महसागरदेखि शुरू भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी गरेको छ । मौसम पूर्वानुमान महाशाखा प्रमुख मौसमविद् अर्चना श्रेष्ठ भनिन्, 'चक्रवातको प्रभावको कारण मौसम बदली…