समाचार Archives | Page 6256 of 8223 | Khabarhub Khabarhub

एनआरएनको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान जोगाऔं’ अभियानमा १ करोड ११ लाख

दोहा- “नेपालमा अक्सिजन सिलिण्डर पठाऔं, आफन्तको ज्यान बचाऔँ” भन्ने नारासहित गैर आवासीय नेपाली संघ(एनआरएनए), मध्यपूर्वले सुरु गरेको अभियानमा खाडीमा कार्यरत घरेलु श्रमिकदेखि ब्यवसायीसम्मले आर्थिक सहयोग गरेका छन् । कतार, साउदी अरब, कुवेत, ओमान, यूएई र बहराइनमा रहेका एनआरएनएले आह्वान गरेको अनुरोधलाई स्वस्फूर्त स्वीकार गर्दै मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरुले स्वेच्छिक रकम उठाएर सम्बन्धित देशमा रहेका एनआरएनए…