समाचार Archives | Page 6261 of 8224 | Khabarhub Khabarhub

एमाले नेता नवराज शंकरको कोरोना संक्रमणले मृत्यु

मोरङ- इलामका एमाले नेता नवराज शङ्करको उपचारका क्रममा मोरङको विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शनिबार राति निधन भएको विराट शिक्षण अस्पतालले  जनाएको छ । एक साताअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए…