समाचार Archives | Page 6267 of 8247 | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा दुई वटा अध्यादेश जारी

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले शपथसम्बन्धी अध्यादेश र कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी हुन् । नेपालको संविधानको धार ११४ को उपधारा (१) बमोजिम उनले अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ…