समाचार Archives | Page 6277 of 8253 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. अधिकारीलाई मातृशोक

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीलाई मातृशोक परेको छ । उनकी ८२ वर्षीया आमा नर्वदा अधिकारीको मङ्गलबार राति झापाको दमकस्थित घरमा निधन भएको हो । उनीमा उच्च रक्तचाप रहेको थियो । अधिकारीको आज अन्त्येष्टि गरिएको छ । दिवंगत अधिकारीका श्रीमान् र चार छोरा छन् ।