समाचार Archives | Page 6276 of 8252 | Khabarhub Khabarhub

कोभिडको उपचार गर्न चितवनमा छैन समस्या

चितवन– चितवन जिल्लालाई ‘मेडिकल सिटी’ का नामबाट पनि चिन्ने गरिन्छ । आम मानिसको बुझाइ यो शहरमा पुगेपछि उपचार नपाएर मर्नुपर्दैन भन्ने छ । यहाँका स्वास्थ्य संरचना एवं स्वास्थ्य संस्थाहरु र विशेषज्ञ चिकित्सकहरुको उपलब्धताका कारण यसो भनिएको हो । आम नागरिकको यो बुझाइलाई यतिखेर कोभिड सङ्क्रमणका विरुद्ध लडिरहेको चितवन जिल्लाले सत्य सावित गरेको छ । राजधानीलगायत…