समाचार Archives | Page 6301 of 8261 | Khabarhub Khabarhub

परराष्ट्र मन्त्रालयले सिफारिस गर्‍यो ११ मुलुकका लागि राजदूतको नाम  (सूचीसहित)

काठमाडौँ- परराष्ट्र मन्त्रालयले ११ मुलुकमा  तीन वर्षदेखि रिक्त राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनाको नाम  राजदूतको प्रस्ताव गर्दै सिफारिस गरेको हो। प्रस्तावित नाम संसदीय सुनुवाइका लागि शुक्रबार नै संसद्‌ सचिवालयमा पठाइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका…