खबरहब « Khabarhub

खबरहब


संसद् अधिवेशन आह्वानको तयारीबारे सभामुखलाई जानकारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरेसँग संघीय संसद् अधिवेशन आह्वानको तयारीबारे टेलिफोनमा जानकारी

पत्रकार महतोमाथिको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौं– नेपाल पत्रकार महासङ्घले अन्नपूर्ण दैनिकका समाचारदाता राजकरण महतोमाथि सार्वजनिक यातायातका सहचालकबाट गरिएको दुर्व्यवहारको घटनाप्रति

शिक्षाको अधिकार प्रदेशलाई नदिएर गुणस्तर खस्कियो : मुख्यमन्त्री यादव

महोत्तरी– मुख्यमन्त्री सरोज कुमार यादवले शिक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको मातहतमा नभएको हुनाले मधेशमा शैक्षिकस्तर

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पेश

प्रधानमन्त्री कप : गण्डकीको दोस्रो जित

काठमाडौं– प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।

सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने

८० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं- सुनसरीमा करिब ८० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । जिल्लाको देवानगञ्ज गाउँपालिका

सरकारी विद्यालयलाई माछापुच्छ्रे बैंकको सहयोग  

काठमाडौं– माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत बाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरूलाई आवश्यक

थ्रीस्टार क्लब आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

पोखरा- ललिपुरको थ्रीस्टार क्लबले पोखरामा सुरु भएको आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

मधेश प्रदेश सरकारबाट बाहिरियो जनमत पार्टी

काठमाडौं- जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीका तर्फबाट प्रदेश सरकारमा रहेका दुई

पार्किङ हटेपछि न्युरोडका व्यापारी भन्छन् ‘सरकारले हामीलाई लखेट्न खोज्यो’

काठमाडौं – न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सो क्षेत्रका व्यापारी

गाजामा २१ सैनिकको मृत्यु : इजरायली सेना

इजरायली सेनाले मङ्गलबार मध्य गाजामा भएको आक्रमणमा २१ जना सैनिक मारिएको जनाएको छ । इजरायली

सेवाप्रवाह चुस्त बनाउन सहरी विकासमन्त्री गुरुङको निर्देशन

तेह्रथुम- सहरी विकासमन्त्री सीता गुरुङले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएकी छिन्

सरकार स्वास्थ्य सुधारप्रति गम्भीर र जिम्मेवार छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय

लागूऔषधसहित पाँचजना पक्राउ

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ  परेका छन् ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातामाटे पिपल

यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन, अधुरा आयोजनाहरू सम्पन्न गर्न जोड दिइन्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले