समाचार Archives | Page 6326 of 8286 | Khabarhub Khabarhub

इजरायल र प्यालेस्टाइनबीच भिडन्त जारी

काठमाडौँ- इजरायल र प्यालेस्टाइनबीच गाजा क्षेत्रमा ५ दिनदेखिको भिडन्त अझै जारी रहेको छ । बीबीसीका अनुसार इजरायलले गाजा क्षेत्रमा आफ्नो कारबाही तीव्र पारेको छ । वेष्ट ब्यांकमा जारी हिंसामा कम्तीमा १० प्यालेस्टाइनीको मृत्यु भएको छ भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजरायली सेनाले अश्रुग्यास, रबर बुलेट, अग्नि ज्वालासहितको प्रयोग गरेको छ…