Live on
Your Voice, Your Power
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरु कांग्रेस, माओवादीसँग अझै निकटमा रहेर काम गर्ने बताएका छन् । जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषय नटुंगिएका बेला अध्यक्ष यादवले यो धारणा सार्वजनिक गरेका हुन् । उनले आफ्नो धारणा कांग्रेस माओवादीलाई जानकारी गराएको र सोही अनुसार अघि बढ्ने पनि दाबी…