Live on
Your Voice, Your Power
काठमाडौँ- चिनियाँ अन्तरिक्ष यान जुरोङ्ग मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको छ । जुरोङ्गको सफल अवतरणसँगै अन्तरिक्ष अभियानमा ठूलो सफलता हाँसिल गरेको चीनले जनाएको छ । सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमापछि रोवर मंगल ग्रहमा अवतरण भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् । शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो…