Live on
Your Voice, Your Power
काठमाडौँ– सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन सिंहदरबारमा अहिले पार्टीका शीर्ष नेताहरुबीच छलफल शुरू भएको छ । पार्टीभित्रको विवाद मिलाउन नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरू भएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरू भएको छलफलमा एमालेका ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको…