समाचार Archives | Page 6354 of 8317 | Khabarhub Khabarhub

बाल यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ

काठमाडौं – बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पर्साको बीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा बीरगञ्ज – २० का २२ वर्षीय सरोज चौरसिया छन् । जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी ओम प्रकाश खनालका अनुसार चौरसियाले स्थानीय ९ बर्षीय बालिकालाई खेल्दै गरेको अवस्थामा प्रलोभन देखाई आफ्नै घरमा लगि यौन दुर्व्यवहार गरेको…