Khabarhub

समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण हुन्छ: माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक शोषण, अन्याय र विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्नुपर्ने बताएका छन् । एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आज यहाँ आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण तथा सबै क्षेत्रका नागरिकलाई समान अवसर प्राप्त हुने हुँदा गरिबी…