Khabarhub

प्रधानमन्त्री प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दैछन् । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रधानमन्त्री दाहालले मूल समारोहको उद्घाटन गर्न लागेका हुन । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार बिहान ९ बजे प्रधानमन्त्री दाहालले मूल समारोहको उद्घाटन गर्नेछन् । उनका अनुसार कार्यक्रम तीन दिनसम्म चल्नेछ ।  बैशाख पूर्णिमा अर्थात बुद्ध…