Khabarhub

बहिर्गमित लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय मेरो होइन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहिर्गमित लडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय आफ्नो नभएको  दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको आदेशका आधारमा पूर्ववत् निर्णय कार्यान्वयन गर्न खोजिएको बताए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले श्रमजीवी र मजदुर वर्गलाई शोषण मात्रै गर्ने प्रवृत्तिको अन्त्यका लागि सशक्त प्रतिवाद…