समाचार Archives | Page 6860 of 8038 | Khabarhub Khabarhub

जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च

एजेन्सी- जापानको बेरोजगारी दर तीन वर्ष  यताकै उच्च भएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा अनेकाले प्रतिबन्ध लगाइए पछि अर्थतन्त्र कमजोर बन्दै जाँदा जापानमा बेरोजगार दर पनि बढेको हो । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना…