Live on
Your Voice, Your Power
काठमाडौँ- भूकम्पपछिको पुनर्निर्माणको क्रममा आवास तथा विद्यालय पुनर्निर्माणका लागि प्रतिवद्धता गरे अनुरुप एक अर्ब ५४ करोड रुपैयाँ बराबरको चेक भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । काठमाडौँ स्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई गएको मंगलबार चेक हस्तान्तरण गरेकी हुन् । भारतले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर…