समाचार Archives | Page 6879 of 8031 | Khabarhub Khabarhub

एक वर्षमा २२ बालबालिकाका गहना लुट्ने महिला पक्राउ, थिइन् प्रहरीको खोजी सूचीमा

काठमाडौं – महानगरीय प्रहरी वृत बौद्धले बालबालिका लक्ष्य गरी गरगहना लुट्ने एक महिलालाई पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानमा गई बालबालिकाको नाक, कान, घाँटीलगायका ठाउँमा लगाएको सुन तथा बहुमुल्य धातुका सामान लुट्ने कार्यमा संलग्न ३२ वर्षीया सङ्गिता क्षेत्रीलाई प्रहरीले माकलबारीबाट पक्राउ गरेको हो । म्याग्दी स्थायी घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने…