Khabarhub

एमालेलाई संविधान विरोधी भनेर प्रचार भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरुसंग सहकार्य गर्नेहरूले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका छन् । बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरेलले संसद् विघटनलाई लिएर संविधान नमान्ने भन्दै हस्ताक्षर गर्नेहरूसँग सहकार्य गर्ने पार्टीहरूले एमालेलाई संविधान विरोधी भनेर प्रचार गर्ने काम गरिरहेको बताएका हुन् । उनले क्रान्तिकारीका लागि संविधान…