समाचार Archives | Page 6887 of 8015 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा यातायातमा जोर बिजोर कायमै, व्यवसाय खुला गर्न दिइने

काठमाडौं- काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा अझ खुकुलो बनाइएको छ । काठमाडौँ उपत्यकाका तीन वटै (काठमाडौँ, भक्तपुर र ललितपुर)जिल्ला प्रशासन कार्यालयहरूले भदौ २४ बाट खुकलो बनाएको निषेधाज्ञा अझ खुकुलो बनाइएको हो । काठमाडौँ उपत्यका प्रशासनले यातायातमा जोर बिजोर प्रणालीलाई कायमै राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध पनि हटाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका…