Live on
Your Voice, Your Power
एजेन्सी - पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टमा इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ । साउथह्याम्पटनको द रोज बलमा टस जितेर तेस्रो टेष्टको पहिलो इनिङ्समा पहिले ब्याटिङ थालेको इंग्ल्यान्डले पहिलो दिनको खेल सकिदा ४ विकेटको क्षतिमा ३ सय ३२ रन जोडेको छ । जाक क्रलेले शतकीय इनिङ्स खेलेपछि शुक्रबार इंग्ल्यान्डले उत्कृष्ट सुरुवात गरेको हो । पहिलो टेस्ट…