Khabarhub

कार्यव्यवस्था परामर्श समिति सदस्य चयन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समिति सदस्य चयन गरिएको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकले समिति सदस्यको नाम अनुमोदन गरेको छ ।  बुधबार बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलको बैठकले कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी हुने दलीय प्रतिनिधित्वको संख्या टुंग्याएको थियो । जसअनुसार बिहीबार बसेको बैठकमा प्रस्तुत गरिएको सदस्यहरूको नामलाई अनुमोदन गरिएको हो ।  अनुमोदन गरिएको नामहरुमा…