Live on
Your Voice, Your Power
काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलले आलाभेसलाई २–१ गोल अन्तरले पराजित गरेको हो । रियलका लागि पहिलो हाफको २४ औं मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अग्रता लिएको रियलले थप गोल दोस्रो हाफमा गरेको हो । खेलको ६८ औं…