Live on
Your Voice, Your Power
काठमाडौं- इरान र इजरायलबीच जारी तनावबारे नेपाल सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार बेलुकी विज्ञप्ति जारी गर्दै पछिल्लो समय इजरायल र इरानबीच विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले अवस्थालाई नजिकबाट हेरिरहेको पनि उल्लेख गरेको छ । दुबै पक्षलाई तनाव नबढाउन आग्रह गर्दै सरकारले…