Khabarhub

कार्यकारीविरुद्ध मुद्दा हाल्न नियन्त्रण गर्ने पक्षमा प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीका विरुद्ध मुद्दा हाल्ने प्रचलन नियन्त्रणका पक्षमा देखिएका छन् । उनका अनुसार प्रधानमन्त्रीविरुद्ध मुद्दा गर्नु ‘सस्तो लोकप्रियता’ हो । प्रधानमन्त्री ओलीले अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले उनीविरुद्ध दायर गरेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा पेश गरेको लिखित जवाफमा सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीविरुद्ध मुद्दा गर्ने प्रचलन नियन्त्रण गर्नु जरुरी रहेको उल्लख गरेका छन् ।…