Live on
Your Voice, Your Power
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ । चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ । अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । जसमा १ सय २५ विदेशी खेलाडी छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने भए पनि नेपालीहरूको चासो सन्दीप लामिछानेका प्रति छन् । अक्सनमा सन्दीपको न्युनतम…