Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएका छन् । प्रधानमन्त्री ओलीले आज अदालत पुगेर लिखित जवाफ दिएका हुन् । लिखित जवाफ बुझाएर केहीबेर सर्वोच्चको निर्माणाधीन भवनको निरीक्षण गरी उनी फर्किएका छन् । ओलीले उक्त मुद्दामा गत आइतबार म्याद बुझेका थिए । संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका प्रधानमन्त्री ओलीविरुद्ध…