Khabarhub

भारतमा २४ घण्टामा ९१ संक्रमितको मृत्यु,  ११ हजार ४३४ जनामा संक्रमण

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ९१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार ७६४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै…