समाचार Archives | Page 7066 of 7956 | Khabarhub Khabarhub

आज थपिए ११८ कोरोना संक्रमित (जिल्लागत विवरणसहित)

काठमाडौं– नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म १६ हजार ६४९ जना संक्रमित भएका छन् । यस्तै हाल संक्रिय कोरोना संक्रमित ८ हजार ६०३ जना रहेका छन् भने हालसम्म ८ हजार ११…