Khabarhub

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

जापान– जापानमा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । फुकुसिमा टापु क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि सुनामीको खतरा भने नरहेको त्यहाँका सरकारी अधिकारीले जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियोमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।