Live on
Your Voice, Your Power
बुटबल– नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता कसको पक्षमा भन्ने देखाइदिएको बताएका छन् । आज बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले केही समय पहिले प्रचण्ड–नेपाल समूहले लुम्बिनीमा कोणसभा गरेर प्रधानमन्त्री ओलीलाई ललकारेपछि आफूहरुले देखाइदिएको दावी गरेका हुन्। उनले लुम्बिनीका जनता विकास र स्थायित्वका पक्षमा रहेको दावी गरे। उनले भने,…