समाचार Archives | Page 7080 of 7950 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवासमा, मन्त्रीहरुलाई बोलाए बालुवाटार

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। समसामयिक विषयमा परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शितल निवास पुगेको बताइएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएका छन्। शनिबार साँझ ७ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएको एक मन्त्रीले जानकारी दिए। ‘मन्त्रिपरिषद बैठक…