Live on
Your Voice, Your Power
काठमाडौँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छिन । आज कालीमाटीस्थित तरकारी बजार पुगेर उनले त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएकी हुन । मन्त्री अर्यालले तरकारी बजारको ‘स्टल’ र सरसफाइ कार्यलाई व्यवस्थित गर्नका लागि कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर चाँडै मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई…