Live on
Your Voice, Your Power
काठमाडौँ- सरकारले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय भएको युवा तथा खेलकुद मन्त्री दावा तामाङले जानकारी दिए । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो…