Live on
Your Voice, Your Power
काठमाडौं - मास्कको प्रयोगलाई लिएर चर्को आलोचना गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली फेरेका छन् । कोरोना भाइरसको महामारी नियन्त्रण बाहिर गइरहदा पनि मास्कको प्रयोग नगर्ने बताउँदै आएका ट्रम्पले आफू पनि मास्क प्रयोगकको पक्षमा नै रहेको बताएका हुन् । एक शीर्ष रिपब्लिकनले उदाहरणका रुपमा मास्क लगाउन ट्रम्पलाई सुझाव दिएको भोलिपल्ट फक्स न्यूजसँग कुरा…