Khabarhub

ओली र प्रचण्डका दुई तस्वीर राख्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकारले भने– फरकचाहिँ यत्ति हो

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको पूजा गर्न गएको र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको दुई तस्वीर राखेर सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी गरेका छन् । क्षमापूजाका लागि प्रधानमन्त्री ओली पशुपति पुगेको तस्वीरका विषयमा बेग्लाबेग्लै टिप्पणी भइरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दुई तस्वीर राखेर टिप्पणी गरेका…