समाचार Archives | Page 7154 of 7958 | Khabarhub Khabarhub

समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै, पार्टीको निर्देशन अटेर गर्ने गिरीलाई कारबाहीको तयारी

काठमाडौं - समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गर्ने पक्षमा मतदान गर्ने निर्णय गरेको समाजवादी पार्टीले आफ्नै सांसद सरिता गिरीले संसोधन हालेपछि त्यसबारे आवश्यक निर्णय गर्नेछ । सांसद गिरीले संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएलगत्तै फिर्ता लिन निर्देशन दिदा पनि उक्त…