समाचार Archives | Page 7156 of 7959 | Khabarhub Khabarhub

ब्राजिलमा एकै दिन थपिए २४ हजार कोरोनाका नयाँ संक्रमित

काठमाडौं - कोरोना भाइरसको महामारीले ब्राजिलमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८४३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ हजार ९०१ पुगेको छ । एकै दिन २४ हजार २५३ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख २९ हजार ९०२ पुगेको छ । ३ लाख…