समाचार Archives | Page 7163 of 7960 | Khabarhub Khabarhub

बैतडी र दार्चुलामा फौजी किराको प्रकोप

बैतडी - बैतडी र दार्चुलाका किसानले लगाएको मकै फौजी किराले सखाप पारेको छ । मुख्य खाद्यबाली मकै फौजी किराले सखाप पार्दा किसान चिन्तित बनेका छन् । दुई जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोपका रूपमा देखा परेको हो । फौजी किराले मकैबाली सखाप पारेको किसानले बताएका छन् । फौजी किराले मकैका बोटको पात र…