Live on
Your Voice, Your Power
काठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा कोरोना भाइरसको संकट अझै चुलिनसक्नेतर्फ सचेत गराएका छन् । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय प्रमुख भलेरी जुलियान्डसहित बुधबार सञ्चारकर्मीहरुसँगको भिडियो अन्तरक्रियामा उनले नेपालमा कोरोना संक्रमित अझै बढ्न सक्ने बताएका हुन् । उनले भने, ‘संकट सकिएको छैन, अझै बढी संक्रमित देखिन सक्छन् ।’ लकडाउनलाई निरन्तरता…