Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । विवाद बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने माग गर्दै रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस शुरु गर्दै वृहत् पूर्ण इजलासको माग गरेका छन् । बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्षले भने असहमति जनाएको छ । सरकारी पक्षलाई बृहत्…