Khabarhub

संसदमा प्रभु साहको प्रश्न- तस्कर नियन्त्रण गर्न ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्य प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानूनको आडमा ब्रह्मलुट भइरहेको आरोप लगाए । भन्सार ऐन र नियमावलीअनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत…