Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2025 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
सुर्खेत - कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बैठक दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए । यसअघि गत माघ ६ गते प्रदेशसभाको बैठक बसेको थियो ।