Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) 'दाहाल-नेपाल' समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले संसद विघटनको विरोध गर्दै काठमाडौँको माइतीघरमा 'बयलगाडा जुलुस' निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा अनेरास्ववियूले माइतिघर मण्डलामा सांकेतिक रुपमा बयलगाडा प्रदर्शन गरेको हो । थापाथली इन्जिनियरिङ क्याम्पसबाट बयलगाडासहित निस्किएको ¥यालीसहितको विरोध प्रदर्शन माइतिघर मण्डलासम्म पुगेको थियो । बयलगाडामा प्रधानमन्त्री ओलीको…