Live on
Your Voice, Your Power
काठमाडौं- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप 18 जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले निकालेको विज्ञप्तिका अनुसार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि हिजोसम्म सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ जना मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । आज १८ जना थपिए सँगै उक्त प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना…