Khabarhub

नेकपा स्थायी कमिटी बैठक : नेपालको संयोजकत्वमा १० सदस्यीय कार्यदल गठन (भिडियोसहित)

काठमाडौँ– नेकपा (दाहाल–नेपाल) पक्षले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १० सदस्य कार्यदल गठन गरेको छ । आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका बाँकी काम गर्न र विभिन्न तहमा पदाधिकारी थप्ने गृहकार्यको लागि १० सदस्यीय कार्यदल गठन गरेको हो । नेपालको संयोजकत्त्वमा गठन भएको कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणी पोखरेल, गोर्कण विष्ट, घनश्याम भुसाल, जनार्दन…