Live on
Your Voice, Your Power
मोरङ- विराटनगरका दुई सय विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । विराटनगर–१२ बखरीका विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्थानीय युवाहरुले स्रोत जुटाएर दुई सय बालबालिकालाई न्यानो कपडा वितरण गरेका हुन् । शनिबार विराटनगरको बखरी आधारभूत विद्यालयमा कार्यक्रमको आयोजना गरेर न्यानो कपडा वितरण गरिएको स्थानीय युवा भोला कामतले जानकारी दिए ।…