Live on
Your Voice, Your Power
काठमाडौं - ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३२ हजार ६९२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म २ लाख २६ हजार ४६३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६२७ जनाको मृत्यु भएको छ भने अरु ३ हजार ४०३ जनामा संक्रमण देखिएको छ । १ लाख ९३…