Live on
Your Voice, Your Power
काठमाडौं - मंगलबार एकै दिन ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या २१७ पुगेको छ । २१७ मध्ये हालसम्म सबैभन्दा धेरै पर्सामा ८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै उदयपुरमा ३२, कपिलवस्तमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, कैलाली र काठमाडौंमा ४/४, बारा रौतहट र धनुषामा ३/३ जना, बाग्लुङ, चितवन, झापा,…